Khabarhub

साताको अन्तिम दिन नेप्से ४२.९५ अंकले बढ्यो

काठमाडौँ– साताको अन्तिम दिन सेयर बजार नेप्से ४२.९५ अंकले बढेको छ। कुल २ सय १३ कम्पनीका एक करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ६६ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । बिहीबार व्यापार समूह बाहेकका सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै जीवन बिमा समूहको…