Live on
Your Voice, Your Power
काठमाडौँ– म्यान्मारमा सेनाले विभिन्न जिल्लामा मार्शल ल लागू गरेको छ । आइतबार देशव्यापी रुपमा भएको प्रदर्शनका क्रममा हिंस्रक घटनापछि सत्ता हत्याएको सेनाले यस्तो कदम चालेको बीबीसीले जनाएको छ । आइतबार म्यान्मारको विभिन्न ठाउँमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएका थिए । त्यसक्रममा प्रहरी र सेनाले प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तिमा ५० जनाको मृत्यु भएको थियो । चिनियाँ…