Khabarhub

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । सोमबार र विहीवार मन्त्रिपरिषदको बैठक बस्ने गरेकोमा आइतबार प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।