समाचार Archives | Page 6992 of 7977 | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेकोमा राष्ट्रपतिद्वारा चिन्ता

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छन् । शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरु सँगको भेटमा नेपालमा कोरोना संक्रमितको संख्या बढेकोमा चिन्ता व्यक्त गरेकी हुन् । उनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्न…