Live on
Your Voice, Your Power
तनहुँ– भानुमुकाम डुम्रेस्थित इलाका प्रहरी कार्यालयको भवन निर्माणार्थ जग्गादान गर्ने बन्दीपुर–४ निवासी एक दम्पतीलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जग्गादाता स्थानीय ध्रुवलाल श्रेष्ठ पिया र विष्णुदेवी पियालाई सम्मान गरिएको हो । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी सागर आचार्य र प्रहरी उपरीक्षक अरुण पौडेलले सम्मान गरे । पिया दम्पतीले विसं…