Live on
Your Voice, Your Power
चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) 'दाहाल–नेपाल' समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई 'कुहिएको आलु'को संज्ञा दिएका छन्। भरतपुरमा शनिबार जनसभालाई सम्बोधन गर्दै ओलीले जसका लागि भोट मागेँ ऊ नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस् त भन्दै प्रचण्डमाथि खनिएका हुन । उनले २०७४ को निर्वाचनका क्रममा चितवनको पर्यटकीय केन्द्र माडी…