Khabarhub

संविधानअनुसार नै संसद विघटनविरुद्धको मुद्दामा फैसला हुनेछ : वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौँ– वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले संविधानअनुसार नै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन । शनिबार रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उहाले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्नेगरी बलपूर्वक व्याख्या नहुने बरु सरल र सहज व्याख्या हुनेछ भन्ने विश्वास रहेको उनले धारणा राखे । उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला आगामी फागुन…