समाचार Archives | Page 7137 of 7952 | Khabarhub Khabarhub

दक्षिण कोरियाद्वारा नेपाललाई ५० हजार थान पीसीआर किट प्रदान

काठमाडौं - दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण सरकारलाई हस्तान्तरण गरेको छ । कोहकाका तर्फबाट कोरियली राजदूतावासका कार्यबहाक राजदूत सन चिल कोनले स्वास्थ्य तथा जनसङ्ख्या…