Khabarhub

अस्थायी मोटरेबल पुल निर्माण

लमजुङ- लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन्  । स्यागेका समाजसेवी नरबहादुर गुरुङको विेशष सक्रियतामा   पुल निर्माण भएको हो । नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व.मुक्तबहादुर गुरुङका श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले संयूक्त रुपमा उद्घाटन गरे । पुल निर्माण भएसँगै गाउँगाउँमा…