समाचार Archives | Page 7217 of 7976 | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु, मृतकको संख्या ७ पुग्यो

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको शनिबार विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट…