समाचार Archives | Page 7215 of 7976 | Khabarhub Khabarhub

पश्चिमी र स्थानीय वायुको प्रभावले बिभिन्न स्थानमा वर्षा

काठमाडौं - मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभावले आज विहानैदेखि विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायु र पूर्वी भू-भागमा बनेको निम्न चापिय रेखाको प्रभावले विभिन्न स्थानमा हल्का वर्षा भएको हो । महाशाखाले मंगलबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन…