समाचार Archives | Page 7216 of 7976 | Khabarhub Khabarhub

रुसमा ३ लाख ९६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं - ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ९६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ९५२ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ९६ हजार ५७५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ५५५ पुगेको छ ।…