समाचार Archives | Page 7249 of 7988 | Khabarhub Khabarhub

भारतमा कोरोना भाइरसले ४ हजारभन्दा बढीको मृत्यु

काठमाडौं - भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । एकै दिन थप ७ हजार ११३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४…