Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषद्को बैठक बोलाएका छन्। मंगलबार बिहान लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जानकारी दिएको हो । यसअघि आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएपछि बैठक स्थगित…