Live on
Your Voice, Your Power
म्याग्दी - म्याग्दीमा चौसठ्ठी प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गरेका छन् । विक्रम संवत् २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ५१५ जनाले आवास पुनःनिर्माण गरेका हुन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वय एकाइका अधिकृत यज्ञप्रसाद रिजालले ८०१ लाभग्राहीले रु ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेका…