Live on
Your Voice, Your Power
काठमाडौं- कोरोनाबाट मृत्यु भएकी नेपालको पहिलो व्यक्ति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको शनिबार राति नै पशुपतिस्थित विद्युतीय शव दाह गृहमा कार्यविधिअनुरुप अन्त्यष्टि गरिएको छ ९ दिने ती सुत्केरीको स्वाब नमूना दोहोर्याएर परीक्षण गर्दा पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको चिकित्सकले बताएका छन्। स्वास्थ्य मन्त्रालयले शनिबार राति उनको मृत्यु कोरोनाबाट भएको पुष्टि गर्दै यस रोगबाट…