Khabarhub

राप्रपा नेता लिङ्देन अस्वस्थ, उपचारका लागि काठमाडौँ ल्याइयो 

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । निमोनियाले ग्रस्त बनाएपछि उनलाई बिहीबार थप उपचारका लागि झापाबाट काठमाडौँ ल्याइएको हो । पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उनलाई निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका लागि…