Khabarhub

देशभर २४ घण्टामा १२१७ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १२१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।  थप १०६४ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप १०६४ जना कोरोना संक्रमणमुक्त…