समाचार Archives | Page 7294 of 8001 | Khabarhub Khabarhub

भाग्ने कोरोना संक्रमितलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउन सक्ने

पर्सा- कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सुरक्षा सतर्कता बढाइएको छ । पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने अधिकार संकट व्यवस्थापन केन्‍द्रको बैठकले दिएको छ । बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको हो। गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित…