Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणको अग्रपंक्तिमा खटिनेप्रति आभार प्रकट गरेकी छिन् । उनले यस असहज अवस्थामा नोपलको राष्ट्रिय हित नै पहिलो प्राथमिकता रहेको बताइन् । उनले कोभिड–१९ का कारण विश्वमै संकट उत्पन्न भएको बताउँदै यस महामारीबट लाखौं मानिसको ज्यान गइसकेको बताइन् । उनले महामारीबाट…