Live on
Your Voice, Your Power
झापा– मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे १ झ १७२ नम्बरको गाडी एक समूहले जलाउने प्रयास गरेको छ । गाडी जलाउने प्रयास गर्दा उपप्रमुख उप्रेती गाडीभित्रै थिइन् । गाडी जलाउन खोज्ने दुई युवाले आफूहरु नेपाल विद्यार्थी संघमा आवद्ध भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किए आगजनीको प्रयास गरेको उनको भनाइ छ ।…