Khabarhub

एएफसीले आयोजना गर्ने प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबले भाग लिन नपाउने

काठमाडौँ- नेपालका 'ए' डिभिजन क्लबले एफएफसीले आयोजना गर्ने कुनै पनि फुटबल प्रतियोगितामा सहभागी हुन नपाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ सिजन २०२१ को एएफसी क्लब प्रतियोगिताको सहभागीताका लागि गरेको क्लब आवेदनमा एएफसीले मापदण्ड नपुगेको भन्दै  प्रस्ताव अस्वीकृत गरेको हो । एन्फाले सोमबार ए डिभिजनका १३ क्लबले दिएको लाईसेन्स आवेदन रद्ध भएको…