Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले पछिल्लो २४ घण्टामा २ सय १० जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट १३ हजार ८ सय ५० जनाको कोरोना परीक्षण भएको छ । यसअघि हिजो ( सोमबार) सम्म १३ हजार ६ सय ४० जनाको कोरोना परीक्षण भएको जनाएको थियो ।…