समाचार Archives | Page 7370 of 8042 | Khabarhub Khabarhub

लकडाउनका बेला भारतबाट नेपाल आएको ट्रकमा भेटियो १ करोड भारु

विराटनगर– लकडाउनका समयमा अत्यावश्यक बस्तुको ढुवानी गर्ने भन्दै भारतबाट नेपाल आएको ट्रकबाट १ करोड भन्दा बढी भारतीय रुपैयाँ (भारु) बरामद भएको छ । मोरङको रानी (विराटनगर) भन्सार नाका भएर नेपाल प्रवेश गर्न लागेको डब्लूबी–७३–ई ७६३५ नम्बरको ट्रकबाट १ करोड ९ लाख ८९ हजार ५ सय ३० भारु बरामद भएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी…