समाचार Archives | Page 7371 of 8042 | Khabarhub Khabarhub

अझै छैन मौसममा सुधारको संकेत, तीन दिनसम्म पानी पर्ने

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कम्तिमा अरु दुई दिन देशभरको मौसम सुधार नहुने भएको छ । महाशाखाका अनुसार विहिबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । महाशाखाका अनुसार अहिले मुलुकका पश्चिमी क्षेत्रमा बदली भइ वर्षा भइरहेको छ । आज दिउँसो मुलुकका अधिकांश स्थानमा वदली भइ पश्चिमका अधिकांश क्षेत्र तथा मध्य र…