समाचार Archives | Page 7372 of 8043 | Khabarhub Khabarhub

लकडाउन खुकुलो भएपछि इटालीमा जनजीवन सहज बन्दै, ४० लाख मानिस काममा फर्किए

काठमाडौं - कोरोना भाइरसको महामारीले थलिएको इटालीमा संक्रमण कम हुँदै गएपछि सोमबारदेखि लकडाउन खुकुलो बनाइएको छ । लकडाउन खुकुलो बनाइएसँगै त्यहाँको जनजीवन सहज बन्दै गएको छ । उद्योग तथा निर्माण क्षेत्रको काम सुरु भएका छन् । झण्डै २ महिना लकडाउन हुँदा घरभित्रै बसेका मानिसहरु धमाधम आफ्नो काममा फर्कन थालेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार…