Live on
Your Voice, Your Power
भारत- भारतले अन्य देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । भारतले कोरोना भाइरसको महामारीका कारण अन्य देशमा फसेका आफ्ना नागरिकहरुको तत्काल उद्धार गर्न लागेको हो । पहिलो चरणमा समस्यामा रहेका कामदार, वृद्धवृद्धा, बिरामी र गर्भवतीलाई उद्धार गरिने भारतीय संचार माध्यामहरुले जनाएका छन् । बिहीबारदेखि शुरु हुने उद्धारमा यात्रुवाहक जहाज र नौसेनाको जहाज प्रयोग…