समाचार Archives | Page 7381 of 8054 | Khabarhub Khabarhub

पाकिस्तानमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो, ५१४ को मृत्यु

पाकिस्तान– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा थप ३८ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१४ पुगेको हो । पाकिस्तानमा एकैदिन १ हजार १०८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २२ हाजार ४९ पुगेको छ । पाकिस्तानमा संक्रमितमध्ये ५ हजार ८०१…