समाचार Archives | Page 7377 of 8043 | Khabarhub Khabarhub

कोरोना भाइरस नियन्त्रण गर्न मलेसियामा जारी ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा

क्वालालम्पुर- विश्वमा कोरोना भाइरस कोभिड १९ को महामारीका चलिरहेका बेला मलेसियामा रहेका नेपाली भने समस्यामा परेका छन् । कोरोना नियन्त्रण गर्न मलेसियन सरकारले जारी गरेको ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा परेका हुन् । भिसा सकिएर स्वदेश फर्कन अन्तिम तयारीमा रहेका नेपालीहरुलाई मलेसियन प्रहरीले अवैधानिक भन्दै पक्राउ गरेको नेपाली मजदुर एकता समाज मलेसिया समितिले जनाएको छ।…