समाचार Archives | Page 7417 of 8111 | Khabarhub Khabarhub

प्रदेशमा ५ मा मात्रै कोरोना संक्रमितको संख्या ५३ पुग्यो

काठमाडौं- प्रदेश ५ मा मात्र कोरोना भाइरस संक्रमितको संख्या ५३ पुगेको छ । कपिलवस्तुमा आज मात्र थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ५३ पुगेको हो । आज नै बर्दियामा पहिलो पटक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश ५ का जिल्लामा कोरोनाको संक्रमण घटना बढेसँगै परीक्षणको दायरा…