समाचार Archives | Page 7419 of 8114 | Khabarhub Khabarhub

फ्रान्समा २४ घण्टामा ४५३ जनामा कोरोना भाइरसको संक्रमण, २६३ को मृत्यु

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख देखिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५३ जना संक्रमित भएका छन् भने २६३ जनाको मृत्यु भएको छ । यसअघि आइतबार त्यहाँ संक्रमित र मृतकको संख्या यस हप्ताकै कम देखिएको थियो । आइतबार ३१२ जनामा संक्रमित भएका थिए भने ७० जनाको मृत्यु भएको थियो । यो समाचार तयार…