Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाका अनुसार तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको हो । थापाका अनुसार तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार कपिलवस्तुमा संक्रमण पुष्टि भएका ८जना मध्ये एकजना तौलीहवा…