समाचार Archives | Page 7423 of 8122 | Khabarhub Khabarhub

क्वारेन्टाइनमा रोग प्रतिरोधात्मक औषधि वितरण

प्यूठान- प्यूठानको क्वारेन्टाइनमा बसेका व्यक्तिलाई रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधि वितरण गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाका अनुसार ६७ स्थलका क्वारेन्टाइनमा रहेका ६०९ जनालाई औषधि दिइएको हो । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालयको वैशाख १५ गते सम्पन्न बैठकको निर्देशनानुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापन गर्ने सन्दर्भमा जारी…