समाचार Archives | Page 7438 of 8131 | Khabarhub Khabarhub

लकडाउनका बेला काठमाडौंमा चोरी, बालबालिकासहित ११ जना पक्राउ

काठमाडौं– कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो । बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्कीले जानकारी दिए । विभिन्न…