Live on
Your Voice, Your Power
काठमाडौं- भारतमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढिरहेको छ । लकडाउन जारी रहँदा पनि संक्रमितको संख्या बढिरहेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६७ हजार १ सय ५७ जनामा कोरोना भाइरसको स्रक्रमण पुष्टि भएको छ । संक्रमणका कारण २ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन् । कोरोनाका कारण महाराष्ट्र, गुजरात तथा राजधानी…