Live on
Your Voice, Your Power
काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्न थालेको छ । आज एकै दिन १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालका कोरोना संक्रमितको संख्या ७५ पुगेको हो । हालसम्म कोरोना संक्रमित १६ जना निको भएर घर फर्किएका छन् भने अन्य ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं उपत्यकाभित्र उपचाररत…