समाचार Archives | Page 7599 of 8108 | Khabarhub Khabarhub

नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा : डब्लुएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएको छ । विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको कोरोना भाइरस नेपाल छिर्यो भने भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले  नेपाललाई अति उच्च जोखिमको सूचीमा राखेको जनाएको हो । डब्लुएचओले नेपाल लगायत दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च…