समाचार Archives | Page 7605 of 8105 | Khabarhub Khabarhub

डोला उठाउँदै प्रचण्डले गरे मिथिला परिक्रमाको उद्घाटन(फोटो फिचर)

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिथिला परिक्रमाको उद्घाटन गरेका छन् । आइतवार मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट निकालिएको डोला उठाउँदै अध्यक्ष प्रचण्डले मिथिला परिक्रमाको उद्घाटन गरेका हुन् । प्रचण्डले डोला केही परसम्म उठाएका थिए । हेलिकप्टरबाट मिथिलाविहारी मन्दिर पुगेका अध्यक्ष ‘प्रचण्ड’ले हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरेका थिए । परिक्रमाको उद्घाटन…