Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले दुई वर्ष पूरा गरेको अवसरमा प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि त्यसमाथि सांसदहरुले प्रश्न गरेका छन् । सांसद दिलेन्द्रप्रसाद बडुले एक घण्टाभन्दा बढी समय प्रधानमन्त्रीले सम्बोधन गरेपनि दार्चुलामा सीमा मिचिएको सन्दर्भमा एक वाक्यभन्दा उल्लेख नगरेको बताउँदै कहिलेदेखि भारतीय प्रधानमन्त्रीसँग वार्ता शुरु हुन्छ भनी प्रश्न राखे । सांसद सरिता गिरीले संविधान…