Live on
Your Voice, Your Power
काठमाडौ- चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ । चीनबाट नेपाल ल्याईन लागेका केहीको स्वास्थ्यमा समस्या देखिएपछि विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट अन्तिममा रोकेको बेइजिङस्थित नेपाली दूतावासले बताएको छ । सुरुमा १८५ जनाको उद्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै बस्ने बताएको र ६ जना नेपालीलाई भने स्वास्थ्यमा केही समस्यादेखिएका कारण विमानस्थल अधिकारीहरुले…