Live on
Your Voice, Your Power
काठमाडौँ- कोभिड–१९ महामारीका कारण ६ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान सोमबारदेखि पूर्ण क्षमतामा हुने भएका छन् । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले स्वास्थ्य सावधानी अपनाएर पूर्ण क्षमतामा उडानको अनुमति दिएलगत्तै धमाधम बुकिङ सुरू भएको छ । यही असोज ५ गतेदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती…