समाचार Archives | Page 7617 of 8099 | Khabarhub Khabarhub

जनयुद्ध दिवसको शुभकामना दिँदै डा. भट्टराईले भने– क्रान्तिलाई जारी राखौं

काठमाडौं– समाजवादी पार्टी नेपाका अध्यक्ष डा बाबुराम भट्टराईले जनयुद्धका उपलब्धिहरुको रक्षा गर्दै क्रान्ति जारी राख्नुपर्ने बताएका छन् । तत्कालीन विद्रोही नेकपा माओवादीका एक जना मुख्य नेतासमेत रहेका डा भट्टराईले सामाजिक सञ्जाल ट्विटरबाट १० वर्षे जनयुद्धको प्रक्रियामा सहभागी क्रान्तिकारी सहयोद्धाहरुमा शुभकामना व्यक्त गरेका हुन् । प्रचण्डसँग उभिएको तस्वीर राख्दै डा भट्टराईले लेखेका छन्,‘ ऐतिहासिक जनयुद्ध प्रारम्भको…