Live on
Your Voice, Your Power
सुनसरी– सुनसरीको तित्रृवनमा आज विहान बस र माइक्रो बस एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी रहेको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस र इनरुवाबाट इटहरीतर्फा आउँदै गरेको ना ६…