Live on
Your Voice, Your Power
काठमाडौं– चीनको वुहानमा रहेका नेपालीहरुले उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित चीनको वुहान सहरमा रहेका नेपालीहरूले आफूलाई उद्धार गरी स्वदेश फिर्ता गर्न सरकारसँग आग्रह गरेका हुन् । बेइजिङस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको र हालसम्म कसैलाई पनि सङ्क्रमण नभएको जनाएको छ। दूतावासले नेपालीको सहायताका लागि…