Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा थप २५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार पछिल्लो २४ घण्टामा २५ हजार १४९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६४ लाख ८५ हजार ३९९ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३७ लाख ५७ हजार ४८२ जना संक्रमणमुक्त भएका छन्…