Khabarhub

बझाङमा बन्यजन्तुको अंगसहित दुई जना पक्राउ

बझाङ – बझाङको बुङगल नगरपालिका– ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका–६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय बिरेन्द्र बोहरा रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले…