समाचार Archives | Page 7707 of 8031 | Khabarhub Khabarhub

‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तरराष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिएका छन् । अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)को एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक डा मारिया नेनेट्टे मोटसले बुधबार आफूसँग गर्नुभएको शिष्टाचार भेटमा मन्त्री विष्टले श्रमिक पठाउने अस्वस्थ प्रतिस्पर्धाले कामदार पीडित…