Live on
Your Voice, Your Power
बैतडी- पछिल्लो समय बैतडीमा महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको छ । आफूसँग भएको जग्गा पुरुषको नाममा मात्रै दर्ता गर्ने चलन हट्दै गएका छन् । महिलाको नाममा जग्गादर्ता भए छुट पाइन्छ भन्ने मान्यताले महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको हो । नेपाल सरकारले महिलाका नाममा जग्गादर्ता गर्दा राजश्वमा समेत छुट दिएकाले…