Khabarhub

प्रेम सञ्जेल कार्यकक्षमै कुटिए

विराटनगर- उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिएका छन् । भ्रष्टाचार विरोधी छवि बनाएका नेपाल सरकारका उपसचिव सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको हो । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा २ कर्मचारीले कुटपिट गरेका हुन् । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुख सञ्जेलमाथि आक्रमण…