Khabarhub

वीरगञ्ज सीमानाकामा फहराइयो राष्ट्रिय झण्डा (फोटो फिचर)

वीरगञ्ज- भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जको शंकराचार्य प्रवेशद्वारमा राष्ट्रिय झण्डा फहराइएको छ । पर्सा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सांसद प्रदीप यादवको निजी खर्च र संसदीय कोषबाट गरी १३ लाख ६२ हजारको लागतमा राष्ट्रिय झण्डा फहराइएको हो । भारतको रक्सौलबाट वीरगञ्ज छिर्ने मुख्य नाका इनर्वास्थित शंकराचार्य प्रवेशद्धारकै अगाडि १ सय १० फिट अग्लो…